काठमाडौँ । प्रतिनिधिसभा सदस्यको फागुन २१ गते हुने निर्वाचनका लागि देशभर शान्तिपूर्ण वातावरण बनेको पाइएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले सार्वजनिक गरेको प्रतिवेदनमा मतदाता मतदानप्रति उत्साहित देखिएको उल्लेख छ । जियोकले निर्वाचनपूर्वको तयारीबारे स्थलगत अनुगमन तथा आफ्नो कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्र अवस्था सकारात्मक रहेको निष्कर्ष निकालेको हो । संस्थाले मतदान केन्द्रको…