काठमाडौं। नेपालको लोकतन्त्रको इतिहास मतदान र निर्वाचनसँगै जोडिएको छ। देशमा पहिलो निर्वाचन वि.सं. २००४ साल जेठ ३ मा काठमाडौँ म्युनिसिपालिटीमा सम्पन्न भयो। प्रारम्भमा मतदान सीमित थियो, पुरुष मतदाताले मात्र मतदान गरे र महिलाले मताधिकार पाएका थिएनन्। सन् पछि वि.सं. २०१० साल भदौ १७ मा काठमाडौँ नगरपालिकामा निर्वाचन भएको थियो, जहाँ महिलाले पहिलो पटक समान र…