इओसी नेपालले खटायो देशभर सात सय पर्यवेक्षक

काठमाडौं। निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधि सभा निर्वाचनमा देशभर ७०० राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको छ । इओसी नेपालका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीका अनुसार, यस पटक डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको व्यापक प्रयोग भएकाले सामाजिक सञ्जालमा हुने दुरुपयोग र निर्वाचन आचारसंहिता उल्लङ्घनको निगरानीका लागि केन्द्रीय कार्यालयमा विशेष प्राविधिक टोली गठन गरिएको छ । उनले बताएअनुसार…

Logo