उम्मेदवारी खारेजको हल्लाबारे आसिका तामाङ भन्छिन्- म यही देशको नागरिक हुँ

धादिङ । प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आसिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्दै फैलाइएको समाचारप्रति गम्भीर आपत्ति जनाएकी छन् । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारी खारेज भएको भनी प्रसारित भएका खबरहरू पूर्णतः निराधार, कपोलकल्पित र षड्यन्त्रपूर्ण रहेको भन्दै उनले त्यसको कडा शब्दमा खण्डन…

Logo