कांग्रेसले आज काठमाण्डौ उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्दै

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको अन्तिम चरणमा नेपाली कांग्रेसले काठमाडौं उपत्यकामा आज ६ वटा चुनावी सभा आयोजना गर्दैछ। पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले विभिन्न निर्वाचन क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको एजेन्डा प्रस्तुत गर्नेछन्। आजको सभाको क्रमबद्ध तालिका यस प्रकार छः काठमाडौं–१० कीर्तिपुरमा दिउँसो १ बजे सभा, जहाँ सभापति थापा र…

Logo