ससंदीय सुनुवाई प्रक्रियामा एमाले र नेकपाका सांसदको अपत्ति

काठमाडौं । नेकपा एमाले र नेकपाका सांसदले प्रस्वावित प्रधानन्यायाधीसको संसदीय सुनुवाई प्रक्रिया हतारमा भएको बताएका छन् । संसदीय सुनुवाई समितिको मंगलबार (जेठ ५) बसेको बैठकमा बोल्दै राष्ट्रियसभाका संसदीय दलका नेता प्रेमप्रसाद दंगालले संसदीय सुनुवाइ प्रक्रिया जस्तो गम्भीर संवैधानिक विषयमा पर्याप्त तयारी र विश्लेषणबिना अगाडि बढ्दा सुनुवाइको गरिमा कायम नहुने बताए । "बैठकको समय पटक–पटक परिवर्तन…

Logo