भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध, नेपाली बजारमा अभाव र महँगीको त्रास

काठमाडौं । भारतले आन्तरिक बजार सन्तुलन मिलाउन भन्दै गत बुधबारदेखि लागु हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । मौसम प्रणालीका कारण यस वर्ष उखु उत्पादनमा कमी आउने प्रक्षेपण गर्दै भारतले कच्चा तथा प्रशोधित सबै प्रकारका चिनी निर्यात तत्कालका लागि रोकेको हो । विश्वकै दोस्रो ठूलो चिनी निर्यातकर्ताको यो कदमले आयातमा निर्भर नेपाली बजारमा अभाव…

Logo