प्रदेशमा मिलेर सर्वदलीय सरकार बनाऊँ – प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेर प्रदेश सरकार बनाउन भनी नेकपा एमाले र नेपाली कांग्रेसबाट प्रस्ताव आएका दाबी गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रदेश सरकारहरू मिलेर बनाऊँ भनेर एमाले र कांग्रेसबाट विगतदेखि प्रस्ताव आएका थिए, अहिले पनि आउने गरेको छ । तर,…

Logo