काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह 'बी' को खेलमा आयरल्याण्डले ओमानमाथि ९६ रनको सानदार जित दर्ता गरेको छ। नियमित कप्तान पल स्टर्लिङ घाइते भएपछि टोलीको कमाण्ड सम्हालेका लर्कन टकरको विष्फोटक ब्याटिङको मद्दतले आयरल्याण्डले विश्वकप इतिहासकै दोस्रो उच्च स्कोर खडा गर्दै ऐतिहासिक जित निकालेको हो। कोलम्बोको सिंहलीज स्पोर्ट्स क्लब मैदानमा टस हारेर पहिले…