काठमाडाैं । आईसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत सह-आयोजक श्रीलंकाले ओमानसामु जितका लागि २२६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२५ रन बनाएकाे हाे। श्रीलंकाका लागि कुशल मेन्डिसले ४५ बलमा ६१ रनको कप्तानी इनिङ खेले। साथै पवन रत्ननायकले मात्र २८ बलमा…