इटालीसँग नेपालको १० विकेटको लज्जास्पद हार

काठमाडौं । आईसीसी पुरुष टी२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को खेलमा नेपालले इटालीसँग १० विकेटको लज्जास्पद हार व्यहोरको छ । मुम्बईको वानखेडे स्टेडियममा नेपालले दिएको १२४ रनको विजयी लक्ष्य इटालीले १२.४ ओभरमा विना कुनै विकेटको क्षतिमा पूरा गरेको हो । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा निरीह देखिएको नेपालले इटालीलाई कुनै चुनौती दिन सकेन। इटालीका लागि…

Logo