निर्वाचनका लागि बागलुङमा चार हजार जनशक्ति खटाइने

गलकोट। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा दुई हजारभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । बागलुङमा निर्वाचन प्रहरी र नेपाल प्रहरी गरी दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । निर्वाचनमा नेपाली सेना र सशस्त्र प्रहरी आवश्यकताका आधारमा खटिने तयारी भइरहेको छ । बागलुङमा कायम १०७ मतदानस्थल र २३० मतदान…

Logo