मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यस वर्ष रु २६ करोड ९० लाख बराबरको बिक्री

ढोरपाटन। यस वर्ष बागलुङमा रु २६ करोड ९० लाख बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन वृद्धि भएको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ। यस वर्ष औँसा किराको समस्या नदेखिएकाले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष…

Logo