निर्वाचन नजिकिँदै गर्दा काठमाडौंमा सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले नियमित गस्ती बढाउँदै संयुक्त सुरक्षा अभियान सुरु गरेको छ । काठमाडौंका विभिन्न स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती भइरहेको छ । यससँगै होटल, लज र सार्वजनिक स्थलहरूमा कुकुरसहितको जाँच (डग…

Logo