काठमाडौँ। चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रहरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले गएको माघ १० गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो। गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ घरेलु बक्सअफिसमा उत्साहजनक कमाई गर्न सकेको छैन। हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको यस…