कांग्रेसले एमालेसँगको सहमति कायम राख्दै राष्ट्रिय सभा निर्वाचनमा जाने

काठमाडौं। नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग भएको सहमति कायम राखेर जाने भएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन गरेको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि सहमति के हुने भन्ने चासो थियो। कांग्रेस प्रवक्ता देवराज चालिसेले भने, “राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनको रूपमा बुझ्नु हुँदैन। एमालेसँग सदस्यको भागवण्डा सम्बन्धी सहमति…

Logo