३३ किलो सुन काण्ड संलग्न ‘गोरे’ समुहका सुरेन्द्र गौतम ८ वर्षपछि पक्राउ

काठमाडौँ । बहुचर्चित ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त सुरेन्द्र गौतम अन्ततः प्रहरीको फन्दामा परेका छन्। चूडामणि उप्रेती ‘गोरे’ नेतृत्वको तस्करी समूहका सक्रिय सदस्य गौतमलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। मकवानपुर हेटौँडा उपमहानगरपालिका–१६ का ३५ वर्षीय गौतम २०७५ सालदेखि फरार थिए। उनीविरुद्ध संगठित अपराध, अपहरण तथा शरीर…

Logo