बंगलादेशका क्रिकेट निर्देशकलाई १ बजेसम्म राजिनामाको अल्टिमेटम

काठमाडौँ । क्रिकेटर्स वेलफेयर एसोसिएसन अफ बंगलादेशले बंगलादेश क्रिकेट बोर्डका निर्देशक एम अमिनुल इस्लामलाई पदबाट राजीनामा दिन बिहीबार दिउँसो १ बजेसम्म अल्टिमेटम दिएको छ। समय भित्र राजीनामा नदिए खेलाडीहरूले क्रिकेटका सबै फम्र्याट बहिष्कार गर्ने चेतावनी दिएका छन्। यो विवाद तब सुरु भयो जब अमिनुलले सिनियर क्रिकेटर तमिम इकबाललाई ‘भारतीय एजेन्ट’ भनेका थिए। तमिमले भारतसँगको क्रिकेट…

Logo