काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सीयस मापन भएको छ । आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेल्सीयस न्यूनतम तापक्रम मापन भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । ललितपुरस्थित सानेपामा न्यूनतम तापक्रम ३ डिग्री मापन भएको हो । उपाध्यायका अनुसार यो तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ ।…