काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति पदका तीन उम्मेदवारले प्रतिस्पर्धा सुरु गरेका छन्, तर पार्टीका मुख्य नेताहरू सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला महाधिवेशनमा अनुपस्थित छन्। सभापतिमा देउवा समुहबाट पूर्णबहादुर खड्का, शेखर समुहका स्वंम शेखर कोइराला र विशेष महाधिवेशन पक्ष बाट गगन थापा सभापतिका आकांक्षी रहेका छन् । सभापतिका लागि ३ वटा फारम…