कांग्रेस विशेष महाधिवेशनमा मनोनयन प्रक्रिया सुरु, जम्मा मतादाता ४,७४३ जना

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अब निर्वाचन चरणमा प्रवेश गरेको छ । निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सुरु गरेको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सूचना जारी गरी उम्मेदवारी दर्ताका लागि आह्वान गरेका हुन् । यससँगै पार्टीभित्र लामो समयदेखि रोकिएको नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि…

Logo