कांग्रेस विशेष महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता शुल्क ३० हजार, अन्य पदमा कति ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक मोडमा पुगेको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता शुल्क र निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै भृकुटीमण्डप क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जारी गरेको सूचनाअनुसार, ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२’ को अनुसूची ७…

Logo