काठमाडाैं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नेतृत्व परिवर्तनको औपचारिक बाटो खोलेको छ । ६८ वर्षअघि पहिलो विशेष महाधिवेशनबाट बीपी कोइराला सभापति बनेजस्तै यसपटक महामन्त्री गगन थापा कांग्रेसको नेतृत्वमा अघि बढ्ने सम्भावना बलियो देखिएको छ। कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नेतृत्व परिवर्तनसमेत गर्न सक्ने गरी कार्यविधि पारित गरेको छ । आइतबार काठमाडौंमा सुरु भएको विशेष महाधिवेशनमा…