कांग्रेसभित्र झगडा हाेइन, विचारको संघर्ष चलेकाे हो -महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र देखिएको वर्तमान अवस्थालाई 'झगडा' हाेइन विचारको संघर्ष भएकाे बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यो संघर्ष पद वा शक्तिका लागि नभई पार्टीको विचार र सिद्धान्तलाई पुनर्जीवित गराउनका लागि भएको दाबी गरेका हुन् । "कतिलाई बाहिरबाट हेर्दा नेपाली कांग्रेसभित्र झगडा…

Logo