कांग्रेस बन्द सत्रमा प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा राख्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा राख्न प्रस्ताव राखेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा महामन्त्री शर्माले कुनै पनि पार्टीको तर्फबाट एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति लिन प्रस्ताव गरेका हुन्। यसलाई संविधानमै राख्न पहल गरिने प्रस्तावमा उल्लेख छ। त्यसैगरी उनको प्रस्तावमा नातावादको अन्त्य गर्न एकै…

Logo