३ वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वमा प्रचण्डको नजर

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बनेको छ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम १० जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारका लागि सिफारिस भएको छ । १० वर्ष जनयुद्ध लडेर शान्ति प्रक्रियामा आएपछि ५ ठाउँबाट चुनाव लडेका प्रचण्ड यो पटक १० जिल्लाका ११ निर्वाचन क्षेत्रबाट सिफारिस भएका…

Logo