रेशमखेतीले अर्थतन्त्रमा योगदान पुर्याउन सक्छः मन्त्री परियार

काठमाडौँ। कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले राष्ट्रिय रेशम सम्मेलनमा रेशम उद्योगले ग्रामीण आय, रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने बताएका छन् । उनले तीन तहको सरकार, निजी क्षेत्र र सरोकारवाला संस्थाबीच समन्वय र सहकार्यमा उद्योगको भविष्य निर्भर रहने बताए । पूर्वमन्त्री आनन्दप्रसाद पोख्रेल, रेशम उद्योगका विशेषज्ञ र गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूले नेपालको…

Logo