अनुहार लुकाएर हिड्नुपर्ने अवस्था आउनेगरी काम गर्दिन : मन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले सिमित समयमा अड्केर बसेका विषयहरुलाई सहजीकरण गर्ने प्रयासमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल आयल निगमको ५६ औं वार्षिकोत्सव समारोहमा उनले सिमित समयको लागि मात्रै यो सरकार बनेको उल्लेख गर्दै अवधी सिमित भएपनि अड्केर बसेका काम र निर्णय हुन बाँकी रहेका विषयहरुलाई सहजीकरण गर्नको…

Logo