काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ लाई लिएर दुई समूहबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । नेतृत्व दाबी गर्ने दुवै समूहले आ–आफ्ना उम्मेदवारसहित कार्यक्रमहरू सार्वजनिक गर्दै चुनावी माहोल तताइरहेका छन् । एकातर्फ लक्ष्मण पौडेल ‘एन्ड्रयु’ नेतृत्वको समूहले ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आफ्नो प्रतिबद्धता घोषणा सभा आयोजना गर्ने भएको…