काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको यस टोलीमा केही अनुभवी खेलाडीको पुनरागमन भएको छ भने युवा प्रतिभालाई पनि स्थान दिइएको छ। घोषित टोलीमा विकेटकिपर ब्याटर विनोद भण्डारी र…