ममता बनर्जीलाई हराउने शुभेन्दु अधिकारी पश्चिम बंगालका नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौं । पश्चिम बंगालको विधानसभा निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेपछि भारतीय जनता पार्टी(भाजपाले ) मुख्यमन्त्रीमा शुभेन्दु अधिकारीलाई अगाडि सारेको छ । नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यमा भाजपाको तर्फबाट अधिकारी पहिलोपटक मुख्यमन्त्री बन्न लागेका हुन् । उनले पश्चिम बंगालको भवानीपुरबाट ममता बनर्जीलाई पराजित गरेका थिए । उनी राज्यमा भाजपाका पहिलो मुख्यमन्त्री हुनेछन् । पार्टी…

Logo