काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सामानूपातिकतर्फका उम्मेदवार छनोटमा भएको ‘प्राइमरी इलेक्सन’को परिणाम सार्वजनिक भएको छ । समानुपातिकका ६ वटा क्लस्टरहरूमा खस आर्यतर्फ रमेश प्रसाईं आदिवासी जनजातितर्फ उत्तम बहादुर गुरुङ, मधेशीतर्फ पुनम कुमारी अग्रवाल, दलितबाट विजय जैरु, मुस्लिमबाट समिना मिया, थारुबाट प्रेमलाल चौधरी सर्वाधिक मतका साथ पहिलो नम्बरमा परेका छन्। रास्वपाको प्रारम्भिक मत परिणाममा समानुपातिकबाट…