काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेशगत मतभार निर्धारण गरेको छ । आयोगका अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम मतभार रहेको छ । निर्वाचन आयोगले तयार पारेको विवरणअनुसार मधेश प्रदेशमा १० हजार ८३९ मतभार रहेको छ। त्यसपछि बागमती प्रदेशमा १० हजार ३५२, कोशी प्रदेशमा १० हजार १३५ र लुम्बिनी…