प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख दलका शीर्ष नेता नजाने

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा कांग्रेस, एमाले र नेकपाले आफ्नो प्रतिनिधित्वका लागि दोस्रो तहका नेताहरू पठाउने भएका छन्। समसामयिक राजनीतिक अवस्था र निर्वाचनबारे छलफलका लागि बैठक दिउँसो १ बजे सिंहदरबारमा आयोजना हुनेछ । नेपाली कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव सहभागी हुने पार्टी केन्द्रीय…

Logo