काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सोमबार बसेको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा सचिव महेश बस्नेतले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताएका हुन् । ‘हामी २१ फागुनमा निर्वाचन…