ईश्वर पोखरेल प्यानलबाट गोकर्ण विष्ट र योगेश भट्टराई मात्रै विजयी

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट १९ पदाधिकारीमध्ये दुई जना मात्रै विजयी भएका छन् । उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएका छन् । यस्तै, उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन् । अन्यमा अध्यक्ष केपी शर्मा ओली प्यानलले नै जित…

Logo