काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ को फाइनल खेल आज हुँदैछ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहितकुमार पौडेल नेतृत्वको लुम्बिनी र उपकप्तान दिपेन्द्र नेतृत्वको सुदूरपश्चिम बीचको खेल रोमाञ्चक हुनेछ । साविक उपविजेता रहेको सुदूरपश्चिम च्याम्पियन बन्ने…