एमाले अजम्बरी छ -अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको टिप्पणी गरेका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘जुन यो जनसागर यहाँ ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अझै छ । नेकपा एमाले अजम्बरी छ ।’ तीन महिनाअघि भएको जेनजी आन्दोलनको स्मरण गर्दै…

Logo