नेता नारायणकाजी श्रेष्ठको आग्रह- हतारमा पार्टी एकता नगरौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले माओवादी र नेकपा (एकीकृत समाजवादी) बीच हुन लागेको पार्टी एकता प्रक्रियालाई हतारमा निष्कर्षमा नपुर्‍याउन आग्रह गरेका छन् । समग्र कम्युनिष्ट आन्दोलनको वैचारिक-सांस्कृतिक रुपान्तरण, एकीकरण र पुनर्गठनको आवश्यकतालाई मध्यनजर गर्दै धैर्यतापूर्वक अघि बढ्न उनकाे जोड छ। नेता श्रेष्ठका अनुसार, अहिलेको आवश्यकता नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक-सांस्कृतिक रुपान्तरण…

Logo