यी हुन‍् राष्ट्रियसभा सदस्यबाट फागुनमा बिदा हुने १९ सांसद

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । रिक्त हुने राष्ट्रिय सभा सदस्यमा सबैभन्दा बढी नेकपा (एमाले)का ८ जाना…

Logo