काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा राजनीतिक दल र जेनजी पुस्ताका प्रतिनिधिसहितको सहभागितामा बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने बताइएको छ । जेनजी प्रतिनिधिहरुमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव,सामना लावती, खेमराज साउँद, उपअर्जुन…