समाजवादी बैठक: अध्यक्ष नेपालको राजिनामा माग,बाम एकताको बहस र विभाजनको जोखिम

काठमाडौँ । जेन जी आन्दोलन पछी पहिलोपटक काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बुधवार बाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) को बैठक आज पनि जारी छ । बैठक आन्तरिक विवाद र पार्टी गतिविधिमा केन्द्रित छ। पार्टीको केन्द्रीय कमिटी बैठक र नेतृत्वप्रतिको असन्तुष्टिले बैठकमा चर्चा पाएको छ । पार्टीका चार जना स्थायी कमिटी सदस्यहरू रामकुमारी झाँक्री,…

Logo