मडागास्करमा पनि चर्कियो जेनजी विद्रोह, देश छाडेर भागे राष्ट्रपति

काठमाडाैं । युवा प्रदर्शनकारीहरूको विश्वव्यापी "जेन जेड" विद्रोहको केही हप्ताभित्रै अफ्रिकी राष्ट्र मडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले देश छाडेका छन् । यो सँगै जेन जेड प्रदर्शनका कारण सरकार ढलेको यो दोस्रो घटना हो। संसदका विपक्षी नेता सिटेनी रान्द्रियानासोलोनीआइकोले रोयटर्सलाई बताएअनुसार सेनाका केही एकाइहरू प्रदर्शनकारीसँग मिलेपछि राष्ट्रपति राजोएलिनाले आइतबार मेडागास्कर छोडेका हुन्। रान्द्रियानासोलोनीआइकोले भने, “हामीले राष्ट्रपति कार्यालयका…

Logo