काठमाडौं । इजरायलले हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको स्पष्ट पारेको छ । आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले विपिनको परिवारलाई यस्तो जानकारी दिएको हो । भिडियाे कुराकानीमा हाल अमेरिकामा रहेका विपिनकी आमा पद्मा र बहिनी पुष्पा जोडिएका थिए। परिवारका सदस्य किशोर जोशी, नेपाली राजदूत धनप्रसाद पण्डित र इजरायली डिफेन्स फोर्सका अधिकारी…