काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारले संसद् अधिवेशन स्थगित गरी संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश ल्याउने निर्णय गरेकोमा सत्तारुढ दलभित्रै गम्भीर मतभेद उजागर भएको छ । रास्वपाका प्रतिनिधिसभा सदस्य गणेश कार्की (मोरङ–३) ले सामाजिक सञ्जालमा लेख्दै सरकारको कदमलाई ‘बहादुरी’ नभई बाध्यता वा अरु केही भएको आशङ्का व्यक्त गरेका छन् । उनले…