थप तीन वटा अध्यादेश राष्ट्रपति कार्यालयमा

काठमाडौं । करिब दुई तिहाइ बहुमतको प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले थप तीन वटा अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ । मंगलबार पठाइएको अध्यादेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश छन्। यसअघि सोमबार राति पहिलो खेपमा संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश पठाइएका थिए। ती सबै अध्यादेश अध्ययन क्रममा…

Logo