काठमाण्डौं । विगतमा राजनीतिक निकटता, सत्ता र शक्तिको पहुँचमा दिलाइएका राजनीतिक नियुक्तिमाथि बालेन सरकारले अध्यादेशमार्फत एकै ११०० भन्दा धेरै राजनीतिक नियुक्ति खारेज गर्न लागेको छ । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरी सकेको छ । रास्वपा महान्यायाधिवक्ता कार्यालयमा हुने नियुक्ति सत्ता परिवर्तनसँगै स्वतः हटे जस्तै बाँकी सबै नियुक्तिले…