यूएईविरुद्ध नेपालले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी शृंखला अन्तर्गत त्रिवि क्रिकेट खेलमैदानमा यूएईसँगको म्याचमा टस जित्दै नेपालले ब्याटिङ रोजेको छ । नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङ रोजेका हुन् । जारी शृंखलामा यो तेस्रो म्याच हो । शृंखलाको पहिलो म्याचमा नेपालले यूएईलाई पराजित गर्दै महत्वपूर्ण २ अंक हासिल गरेको थियो । तर, आफ्नो…

Logo