नेप्सेका अध्यक्ष बस्याल र सीईओ चापागाईंले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् । नियुक्तिको १ वर्ष नपुग्दै बस्यालले सोमबार अर्थ मन्त्रालयमा पुगेर मन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा बुझाएका हुन् । गत भदौ १९ गते उनी नेप्सेको अध्यक्ष नियुक्त भएका थिए । सरकारले विगतमा राजनीतिक नियुक्त भएका…

Logo