काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले माइतीघर मण्डलामा आफ्नो परिवारमाथि दुर्व्यवहार र प्रहरी धरपकड भएको भन्दै कडा आपत्ति जनाएका छन् । आफ्नो परिवारमाथि भइरहेको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघरमा तनावपूर्ण स्थिति सिर्जना भएको उनकाे भनाइ छ । घटनापछि प्रहरीले उल्टै आफ्नी श्रीमतीसहित आठ जनालाई गिरफ्तार गरेको भन्दै उनले आक्रोश…